रूपन्देही । मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएकाे श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा आइतबारसम्म ३ कराेड ४५ लाख संकलन भएकाे छ ।
महायज्ञकाे साताैँ दिन महायज्ञमा स्थानीय पालिकाहरूको प्रतिवद्धता आउने क्रम जारी रहेकाे छ । आइतबार पनि महायज्ञमा भक्तजनहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । साेही क्रममा तिलोत्तमा नगरपालिका-०५, रुपन्देही मा.मुक्तिप्रसाद पाठकज्यू / प्रा.डा. गणेश प्रसाद पाठकज्यू/सागरमणि पाठकज्यू/राममणि पाठकज्यू एवं स-परिवारद्वारा भवनको एक काेठा निर्माण कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले ५ लाख ११ हजार १ सय १५ रूपैयाँ प्रदान गरिएकाे हाे ।

तिलोत्तमा नगरपालिका-१५, रुपन्देही स्थित गिरिप्रसाद पुन र भगवती राना पुनले १ लाख १ हजार रूपैयाँ, तिलोत्तमा नगरपालकिा-०५, रुपन्देहीस्थित श्री शान्ति नमुना मा.वि परिवार/व्यवस्थापन समिति/शिक्षक/कर्मचारी एवं विद्यार्थीहरुद्वारा भवनको थप स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिको लागि २ लाख ६८ हजार ३० रुपैयाँ याेगदान भएकाे छ ।

त्यस्तै समस्त कुञ्जलीपुरबासीले १ लाख १ हजार १ सय ११ रुपैयाँ, पुनराम खनाल/ देवी खनालले १ लाख १ हजार १ सय ५५ रुपैयाँ, स्काई इन्टरनेशनल कलेजले १ लाख रुपैयाँ, सुमन बस्याल/ बन्दना बस्याल बस्नेतले १ लाख १ हजार १ सय ११ रुपैयाँ, एस.आर फुड प्रालिले १ लाख १० हजार ५ रुपैयाँ, थानेश्वर / सरिता पाैडेलले ५१ हजार,सरिता ढकालले ५१ हजार, शारदा अधिकारीले ५१ हजार रुपैयाँ, सूर्यबहादुर/ पिताम्बर अधिकारीले ६६ हजार ६ सय ६६ रुपैयाँ, धनराज गैरे/ शारदा गैरेले ५१ हजार रुपैयाँ दान गर्नुभयाे ।

ई. बुद्धिप्रसाद गाैतम/ मञ्जीश्री गाैतमले २५ हजार १ सय ५ रुपैयाँ, राेटरी क्लब अफ तिनाउ बुटवलले २५ हजार १ सय ४५ रुपैयाँँ, डिल्लिराज पाण्डेयले २६ हजार ६ सय ६६ रुपैयाँ, कृष्णलाल दुबेले २५ हजार रुपैयाँ, राष्ट्रिय पराेपकार महासंघले २५ हजार रुपैयाँ, रमेशकुमार पराजुलीले २५ हजार ५ सय ५ रुपैयाँ, ऋषिबहादुर भण्डारी २५ हजार रुपैयाँ, निवृत्त राष्ट्र सेवक समाज २५ हजार ५ सय ५५ रुपैयाँ, तिलाेत्तमा आमा समूहले १५ हजार रुपैयाँ, कल्याणकारी आमा समूहले १५ हजार रुपैयाँ, तेज/ यमकलाल पाठकले १५ हजार रुपैयाँ, गिरिजाप्रसाद पाण्डे/ लक्ष्मीदेवी पाण्डेयले ११ हजार १ सय ११ रुपैयाँ, धुव्रकुमार घिमिरे १५ हजार ५ हजार ५ सय ५५ रुपैयाँ, चन्द्रमणि न्याैपानेले १५ हजार रुपैयाँ, गीतादेवी खड्का ३१ हजार १ सय १० रुपैयाँ, शंकरनगर भजन समूहले १० हजार रुपैयाँ दान गरेकाे हाे ।
आेफा/सुदिप पाठक ११ हजार १ सय ५ रुपैयाँ र मिना भुसालले ५ लाख ११ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।

त्यस्तै तिलाेत्तमा नगरपालिकाका विभिन्न वडा कार्यालयहरूले प्रतिवद्धता गरेका छन् । त्यस्तै तिलाेत्तमा नगरपालिका ११ नम्बर वडा कार्यालयले १ लाख ५१ हजार रूपैयाँ, ५ नम्बर वडा कार्यालयले १ लाख ५१ हजार रूपैयाँ, ८ नम्बर वडा कार्यालयले १ लाख ५० हजार रूपैयाँ, १० वडा कार्यालयले १ लाख १० हजार रूपैयाँ, १३ वडा कार्यालयले १ लाख रूपैयाँ ७ वडा कार्यालयले १ लाख १० हजार रूपैयाँ, ४ वडा कार्यालयले १ लाख ५ हजार रूपैयाँ, २ वडा कार्यालयले १ लाख ५१ हजार रूपैयाँ, १ वडा कार्यालयले १ लाख २५ हजार रूपैयाँ, १७ वडा कार्यालयले १ लाख रूपैयाँ, १६ वडा कार्यालयले १ लाख रूपैयाँ, ३ वडा कार्यालयले २ लाख रूपैयाँ, १४ वडा कार्यालयले १ लाख ५ हजार रूपैयाँ आश्रमकाे सेवा व्यवस्थापनकाे लागि दिने प्रतिवद्धता गरेका छन् ।
-1737905817.jpg)
त्यस्तै देवदह नगरपालिकाले १० लाख रूपैयाँ, सुनवल नगरपालिकाले ६ लाख रूपैयाँ, बुटवल उपमहानगरपालिकाले २५ लाख रूपैयाँ दिने प्रतिवद्धता गरेकाे छ । स्वर्गीय राेममणिप्रसाद पाठककाे स्मृतिमा १ लाख ११ हजार १ सय ११ रूपैयाँ र बुटवल उपमहानगरपालिका-६ निवासी तारा गहतराजले स्व छाेरी पूजा गहतराजकाे स्मृतिमा १ लाख ५१ हजार रूपैयाँ दिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
महायज्ञमा बाेल्दै लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री लिला गिरीले आश्रमका अध्यक्ष रामजी अधिकारीको टिमले गरेको कामकाे मुक्त कण्ठले प्रशंसा गरे पनि कम हुने बताउनुभयो । साथै आफूले आश्रमको नियमित सञ्चालनको लागि प्रदेश सरकारलाई सधैँ घच्घच्याउने र आफूले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आयोजना गरिएको हो । मणिग्राममा माघ ७ गतेदेखि सुरू भएको महायज्ञकाे भाेलि अन्तिम दिन हाे ।