रूपन्देही । मानवसेवा आश्रम लुम्बिनी प्रदेश रुपन्देही शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि मणिग्राममा सञ्चालन भइरहेकाे महायज्ञमा तिलोत्तमा-५ मणिग्राम निवासी १०० वर्षीय तिलप्रसाद भट्टराईले १५ हजार ५ रूपैयाँ दान गर्नु भएको छ । विभिन्न टोल विकास समिति, स्कूल, सहकारी संस्था, आमा समूहहरूले उत्साहजनक सहभागिता जनाउँदै दान गर्ने क्रम जारी रहेकाे छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ अन्नपूर्ण टोल भैरहवास्थित स्वर्गीय कमलापति /गंगादेवी पन्थ स्मृति प्रतिष्ठानद्वारा महायज्ञमा २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, तिलाेत्तमा नगरपालिका- ६ पुरानाे सडक निवासी कृष्णप्रसाद/ गितादेवी गाैतमले १ लाख १ हजार १ सय ११ रुपैयाँ, बागलुङ गलकाेट नगरपालिका- ३ निवासी विष्णुप्रसाद रेग्मी जोशीले १ लाख ११ हजार ११ रूपैयाँ दान गर्नुभएको छ।

शुक्रबार महायज्ञमा दान गर्ने दाताहरूको नामावली यस प्रकार रहकाे छ ः-
१. यमप्रसाद भुसाल ५ हजार ५ सय रूपैयाँ
२. धर्मराज शर्मा अधिकारी ५ हजार १ सय रूपैयाँ
३. जगन्नाथ पोखरेल ५ हजार १ सय ८ रूपैयाँ
४. लाङघारी मगर समूह २ हजार, ५ सय ५ रूपैयाँ
५. संयुक्त भू.पु सैनिक संघ ५ हजार १ सय रूपैयाँ
६. सन्सारीमाई आमा समूह ५ हजार १ सय रूपैयाँ
७. सन्सारीमाई टोल विकास संस्था १५ हजार १ सय रूपैयाँ
८. राष्ट्र सेविका नेपाल रूपन्देही १० हजार ५ सय रूपैयाँ
९. शम्भुप्रसाद/तेजकुमारी पौडेल ७ हजार ५ सय रूपैयाँ
१०. जितबहादुर सोमै, विनु श्रीस थापा १५ हजार ५ रूपैयाँ
११. कमल जी.सी २ हजार ५ सय ५ रूपैयाँ
१२. आर्य जोशी १५ हजार १० रूपैयाँ
१३. वैदिक सनातन धर्म सेवा समिति १५ हजार ५ रूपैयाँ
१४. होमबहादुर बुढाथोकी ६ हजार ५ सय रूपैया
१५. लक्ष्मी चापागाईँ ५ हजार १ सय रूपैयाँ
१६. ओफा पाठक ५ हजार १ सय रूपैयाँ
१७. ईश्वरा खत्री २ हजार ५ सय ५ रूपैयाँ
१८. कृष्णप्रसाद पन्थी ५ हजार ५ सय ५५ रूपैयाँ
१९. विष्णु सापकोटा ५ हजार १ सय रूपैयाँ
२०. दिप आमा समूह ५ हजार ५५ रूपैयाँ
२१. रामु भण्डारी ५ हजार ५ सय ५० रूपैयाँ
२२. गतिशील आमा समूह १५ हजार ५ रूपैयाँ
२३. हरिलाल शर्मा, गंगा शर्मा ५ हजार १ सय रूपैयाँ
२४. चेतनशील आमा समूह ११ हजार ५५ रूपैयाँ,
२५. लिलामणी, यमकला अधिकारी ५१ हजार १ सय ५१ रूपैयाँ
२६. धर्मराज पाण्डे १५ हजार ५१ रूपैयाँ
२७.रामकला तिवारी ५ हजार १ सय ५ रूपैयाँ
२८.नन्दराम/माया भुसालले ५५ हजार रूपैयाँ
२९. गंगा पाठक/विष्णुकुमारी पाठक ५ हजार १ सय ५ रूपैयाँ
३०. रोममणी पाठक २१ हजार १ सय ११ रूपैयाँ
३१. विष्णुप्रसाद रेग्मी जोशी १ लाख ११ हजार ११ रूपैयाँ
३२. बिमला केसी ५६ हजार ७ सय रूपैयाँ
३३. विश्व पाठक १५ हजार ५ सय ५५ रूपैयाँ
३४. सरस्वती टोल समूह ६ हजार ५ सय रूपैयाँ
३५. रूपा टण्डन ५ हजार १ सय ११ रूपैयाँ
३६. गुप्तबहादुर खत्री, टोपबहादुर खत्री ३५ हजार १ सय
३७. भिमप्रसाद भट्टराइ ५ हजार ५ रूपैयाँ
३८. मिनप्रसाद अधिकारी ५ हजार १ सय ५ रूपैयाँ
३९. मदिरा व्यवसायी संघ भैरहवा १५ ह्जार ५ रूपैयाँ
४०. रन्नता न्यौपाने १५ हजार ५ सय ५५ रूपैयाँ
४१. राजु चौधरी ६ हजार ५ रूपैयाँ
४२. सुवासचन्द्र बस्याल,डोल, इन्द्रकला बस्याल ५ हजार १ सय रूपैयाँ
४३. सुन्दर टोल विकास संस्था २ हजार ५ सय १५ रूपैयाँ
४४. रामनाथ कँडेल ५ हजार १ सय रूपैयाँ
४५. चार नम्बर अंकल किराना पसल ५ हजार ५५ रूपैयाँ
४६. सुनगाभा पब्लिक स्कूल परिवारले १५ हजार १ सय ११ रूपैयाँ दिने प्रतिद्धता
४७. गंगादेवी भट्टराइ १० हजार ५ सय ५ रूपैयाँ
४८. थानेश्वर भट्टराइ ५ हजार ५० रूपैयाँ
४९. फोरस्टार बहुमुखी सहकारी संस्था लि ५ हजार १ सय
५०. धार्मिक आमा समूह ५ हजार १ सय ५ रूपैयाँ
५१. चिन्तामणि न्यौपाने ५ हजार ५ हजार १ सय २५ रूपैयाँ
५२. जागृति आमा समूह ११ हजार १ सय ११ रूपैयाँ
५३. पूर्व पहुनी टोल विकास संस्था ६३ हजार ७ सय ७० रूपैयाँ
५४. दुर्गा मन्दिर व्यवस्थापन आमा समूह १७ हजार ९ सय १६ रूपैयाँ
५५. हुमनाथ न्यौपाने ५ हजार ५ सय ५ रूपैयाँ
५६. गौतम बुद्ध मा।वि १४ हजार ५० रूपैयाँ
५७. भलवारी जेसिस ११ हजार १ सय ११ रूपैयाँ
५८. पिताम्बर खरेल ५ हजार १ सय रूपैयाँ
५९) बुद्धिनाथ सुवेदी ५ हजार २० रूपैयाँ
६०. पण्डित खिमप्रसाद काफ्ले १५ हजार ५५ रूपैयाँ
६१) नारी जागरण अभियान ५ हजार ५ रूपैयाँ
६२. दुर्गा मा.वि ५ हजार ५ सय रूपैयाँ
६३. चित्तामणि पाण्डे ५ हजार ५ सय ५५ रूपैयाँ
६४. विष्णुप्रसाद रेग्मी १५ हजार रूपैयाँ
६५.अर्घाखाँची सिद्धार्थगर सम्पर्क समाज रूपन्देही १५ हजार १ सय ५ रूपैयाँ
६६. नविना पाैडेल ५ हजार रूपैयाँ

त्यस्तै गाेप्यदान मार्फत पनि रकम दान र शनिबारकाे भाेजनसेवा साैजन्य भएको छ। तिलाेत्तमा ५ मणिग्राम निवासी मनकारी दाताले पतिकाे स्मृतिमा १ लाख ११ हजार १ सय रूपैयाँ दान गर्नुभएकाे हाे । नाम नखुलाउने शर्तमा उहाँले साे रकम प्रदान गरेकाे आश्रमले जनाएकाे छ । त्यस्तै सिद्धार्थ नगरपालिका ८ अन्नपूर्ण टाेल निवासी पराेपकारी दातले भाेलि शनिबार महायज्ञमा एकदिनकाे भाेजनसेवा याेगदान गर्नुभएकाे हाे । उहाँले ३५ हजार रूपैयाँ बराबरकाे सहयाेग गरी महायज्ञकाे सेवामा सहजता प्रदान गर्नुभएकाे हाे ।

त्यस्तै तिलाेत्तमा नगरपालिका ११ नम्बर वडाले १ लाख ५१ हजार र १० नम्बर वडाले २० लाख दिने प्रतिबद्धता गरेका छन् ।
भागवत भास्कर कमलनयन गौतमले निःशुल्क कथा वाचन गरिरहनु भएको महायज्ञ तिलोत्तमा–५ मणिग्राममा माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।