सुर्खेत । मानवसेवा आश्रमले कर्णाली प्रदेश स्तरीय भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञकाे आठाैँ दिन शुक्रबार २ कराेड ७ लाख ५६ हजार ३ सय ९ रूपैयाँ दान स्वरूप संकलन भएकाे छ । महायज्ञकाे अन्तिम दिन हिजाे भक्तजनहरूकाे खुलामञ्चमा उत्साहपूर्ण उपस्थिति रहेकाे थियाे । कर्णाली प्रदेशका विभिन्न स्थानीय पालिकाहरूबाट जनप्रतिनिधिहरूकाे उपस्थितिले महायज्ञकाे गरिमा बढाएकाे थियाे । आठ दिनसम्म सञ्चालन भएकाे महायज्ञमा कर्णालीवासीहरूकाे लाेभ लाग्दाे उपस्थिति र साथले हाैसला प्रदान गरेकाे र थप जिम्मेवार महसुस गराएकाे मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभएकाे छ ।
महायज्ञमा वीरेन्द्रनगर नगरपालिका -८, सुर्खेत निवासी पुण्यप्रसाद कोइरालद्वारा भवन निर्माण कार्यमा सहजताका लागि ५ हजार १ सय रूपैयाँ, टेकेन्द्र कँडेल (पतंजली योग समिति सुर्खेत )ले भवन निर्माण सहयोगार्थ ११ हजार १ सय रूपैयाँ प्रदान गरेकाे छ । सुर्खेत निवासी देव राज गौली / पार्वती गौलीले ११ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिका-०५, सुर्खेत निवासी श्री कमला पति कँडेल/मान कुमारी कँडेलले भवन निर्माण कार्यमा सहजता प्रदान गर्नको लागि ११ हजार ९ सय ९९ रूपैयाँ, ओम प्रसाद ढुंगाना/ कृष्ण ढुंगानाज्यू / बलराम ढुंगाना ललितबहादुर वली /गोमा वलीले १५ हजार ५ सय ५५, लिलाराम सापकोटाज्यू/हरिकला सापकोटाद्वारा ५ हजार ५ सय रूपैयाँ प्राप्त भएकाे छ ।
वीरेन्द्रनगर नगरपालिका -११, सुर्खेत निवासी ललितबहादुर वली/गोमा वलीले ११ हजार १११, पतेनी टोल विकास संस्थाले ११ हजार ५ रूपैयाँ, शशिलाल लामिछानेले ५ हजार ५ सय, चित्रबहादुर बि.सी / गीता रावत बि.सीले ११ हजार १ सय ५५ रूपैयाँ, जयप्रसाद तिमल्सिनले ११ हजार १११, सापकोटा कल्याण केन्द्र नेपाल जिल्ला कार्य समितिले २१ हजार १११, प्रेमबहादुर बुढा क्षेत्री/कौशीला बुढा क्षेत्रीले ११ हजार १५०, जनक प्याखुरेल र जानकी प्याखुरेल र सपरिवारद्वारा भवन निर्माण सहयोगार्थ ५१ हजार १०५ रूपैयाँ प्राप्त भएकाे छ ।
घण्टाघर टोल विकास संस्थाले ११ हजार १५५, महोत्सव के.सी र धनमाया के.सीद्वारा भवन निर्माणमा ५ हजार ३५ रूपैयाँ, झुपबहादुर बुढा क्षेत्रीद्वारा ५ हजार १०५ रूपैयाँ योगदान भएकाे छ । गगन सिंह रास्कोटाज्यू र स-परिवारले ११ हजार १००, जयबहादुर/ राधा बुढा क्षेत्रीले ११ हजार १०५, पवित्रा केसी, छोरा बुहारी सुदन/हिङ के.सी,सुभाष /सरिता केसी ज्यू,छोरी शोभा के.सीले ५१ हजार ५ रूपैयाँ, सुजता भुसाल (सापकोटा)ले ५ हजार ५ सय ५५, तप्तबहादुर थापा/हिरा थापाज्यू ५ हजार ५ सय, तिलकराज आचार्य,गीता भुसालले ५ हजार ५५५, इन्द्रप्रसाद गौतम/ श्रीमती नन्दाकुमारी गौतमज्यूले ११ हजार १११, कमल पन्त/ सबिता मल्लले भवन निर्माण सहयोगार्थ ११ हजार ५५५ रूपैयाँ दान भएकाे छ ।
मंसिर २८ गते ४०३ जनाले संस्थागत तथा व्यक्तिगत रुपमा दान गर्नुभएकाे छ ।
१) जयन्ती थापा ५१ हजार, १११
२) प्रेमबहादुर वली ५१ हजार १०५
३) नेत्रलाल कुमारी १ लाख
४) अनिल ढकाल ५१ हजार १०५
५) टेकराज उपाध्याय १ लाख
६) विष्णुप्रसाद थानी १ लाख
७) बालकुमारी खड्का ५५ हजार ५
८) टिकाराम अधिकारी ५१ हजार १११
९) डा. केशर ढकाल ५५ हजार ५५५
१०) खड्कबहादुर खड्का ५१ हजार ५
११) जीवन विज्ञान कर्णाली प्रदेश १ लाख ३१ हजार ६२५
१२) त्रिपुरेश्वर मा.वि परिवार ५१ हजार ११५
१३) वचनकुमार शेरचन ५५ हजार ५५५
१४) हरिप्रसाद कँडेल ५१ हजार १०४
१५) जगतबहादुर बि.सी ५१ हजार १०५
१६) गणेशलाल बहुदेशीय सहकारी संस्था ६ लाख ५१ हजार ५५५
१७) बाैद्ध ग्रामीण २ लाख २५ हजार २ सय २५
१८) सुन्दर नेपाल संस्था १ लाख ११ हजार
१९) मातृकाप्रसाद खनाल ५१ हजार १५५
२०) नयाँ गाउँ सिचाइ उपभोक्त समिति ५५ हजार ५५५
२१) जननमुना माध्यमिक विद्यालय ५७ हजार ९६२
२२) दिपक शर्मा ५१ हजार १५१
२३) सन्ताेष शर्मा ५१ हजार १५१
२४) रामबहादुर बुढा ५५ हजार ५५५
२५) सुर्खेत वाणिज्य संघ ५१ हजार १११
२६) नेपाल नाजरेत साेसाइटी ५१ हजार ५५५
२७) अमर ज्याेति मा.वि नेवारे २०५७ एसएलसी ब्याजबाट ५९ हजार ९९९ रुपैयाँ दान
जसमध्ये संस्थागत तथा व्यक्तिगत रुपमा गरेका प्रतिबद्धताहरुकाे विवरण यसप्रकार छ : -
१) वीरेन्द्रनगर नगरपालिका ३ नम्बर वडा कार्यालयबाट १० लाख रुपैयाँ प्रतिबद्धता (वडाअध्यक्ष बिनाेद सिंह बिष्ट)
२) वीरेन्द्रनगर नगरपालिका १ नम्बर वडा कार्यालय एक काेठा निर्माण (६ लाख, ५५ हजार १ सय ५५) वडाअध्यक्ष दिनेश खत्री
३) कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान कर्णाली प्रदेश कार्यालय ( ५१ हजार १ सय ११ रुपैयाँ )
४) राजिव विक्रम शाह, (कर्णाली प्रदेश आर्थिक मामिला तथा याेजना मन्त्री) एक काेठा निर्माण
५) सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. (सुर्खेत) (१ लाख रुपैयाँ )
६) छेडागाड नगरपालिका (जाजरकाेट) एक काेठा निर्माण
७) बाँफिकाेट गाउँपालिका (रुकुम पश्चिम) एक काेठा निर्माण
८) शिवालय गाउँपालिका( जाजरकाेट) एक काेठा निर्माण
९) बराहताल गाउँपालिका, सुर्खेत एक काेठा निर्माण
१०) चिङ्गाड गाउँपालिका, सुर्खेत एक काेठा निर्माण
११) सिम्ता गाउँपालिका, सुर्खेत एक काेठा निर्माण
१२) पञ्चपुरी नगरपालिका, सुर्खेत एक काेठा निर्माण
१३) गुर्भाकाेट नगरपालिका, सर्खेत ( ११ लाख, ५१ हजार)
१४) साेरु गाउँपालिका, मुगु (एक काेठा निर्माण)
१५) भेरीगंगा नगरपालिका, सुर्खेत ७ लाख ११ हजार १११
१६) ताँजाकाेट गाउँपालिका, हुम्ला एक काेठा निर्माण
१७) गुठिचाैर गाउँपालिका, जुम्ला एक काेठा निर्माण
१८) खत्याड गाउँपालिका, मुगु एक काेठा निर्माण
१९) चङ्खेली गाउँपालिका, हुम्ला एक काेठा निर्माण
२०) जिल्ला समन्वय समितिकाे कार्यालय, सुर्खेत ५१ हजार
२१) विष्णु खड्का वीरेन्द्रनगर नगरपालिका, ७ सुर्खेत (एक काेठा निर्माण)
मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरेकाे श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ मंसिर २१ गतेदेखि मंसिर २८ गतेसम्म वीरेन्द्रनगर खुलामञ्च सुर्खेतमा सञ्चालन भएकाे हाे । जसमा आठ दिनसम्म भाष्कर भागवत् कमलनयन गाैतमज्यूले निःशुल्क रूपमा कथा वाचन गर्नुभएकाे हाे । महायज्ञबाट संकिलत रकले वीरेन्द्रनगर नगरपालिका–११ स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएकाे जग्गामा आश्रमकाे भवन निर्माण हुनेछ ।
महायज्ञमा प्रत्येक दिन ५ हजार दर्शकहरूले अवलोकन गरेकाे र अपेक्षा गरेभन्दा बढी रकम संकलन भएकाे मूल आयाेजक समितिका संयाेजक डा. नवराज के.सीले बताउनुभएकाे छ । महायज्ञकाे समापन सत्रमा बाेल्नु हुँदै कर्णालीवासीहरूकाे गरिमामय उपस्थिति र साथ सहयाेगले थप हाैसला मिलेकाे र संकलित रकमकाे पारदर्शिता कायम गर्दै हरेक हिसाब सार्वजनिक गर्ने डा. केसीले बताउनुभएकाे हाे । मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले कर्णालीमा प्रदेशस्तरीय भवन निर्माणका लागि मंसिर २१ गतेदेखि मंसिर २८ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरेकाे हाे ।