असोज १३, काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रहरुमा २६ वटा भाेजनसेवा र १३ वटा खाजासेवा सम्पन्न भएका छन् ।
भोजनसेवा सम्पन्न भएका सेवाकेन्द्रहरुमा रानीवनमा २, चितवनमा २, सामाखुसीमा २, ललितपुरमा २, हेम्जामा १, छोरपाटनमाा २, बागलुङ २, लमजुङमा १, तिलोत्तममा २, सुख्खानगरमा २, दाङमा १, नेपालगञ्जमा २, सुर्खेतमा २, सर्लाहीा २, धनगढीमा १ गरी २६ वटा भोजनसेवा सम्पन्न भएका छन् ।
त्यस्तै खाजातर्फ रानीवन सेवाकेन्द्रमा २, चितवनमा १, सामाखुसीमा १, छोरेपाटनमा १, गोरखामा १, तिलोत्तममा २, सुख्खानगरमा २, दाङमा १, सर्लाहीमा १, ललितपुर १ गरी १३ वटा खाजासेवा सम्पन्न भएका छन् ।