असोज १०, काठमाडौँ । मानवसेवा आश्रमका सम्पूर्ण सेवाकेन्द्रहरुमा ३६ वटा भोजनसेवा र ११ वटा खाजासेवा सम्पन्न भएका छन् ।
भोजनसेवातर्फ हेटौँडामा १, रानीवनमा ३, चितवन ६, सामाखुसीमा २, ललितपुरमा १, भक्तपुरमा २, हेम्जामा २, छोरेपाटनमा २, गोरखामा १, बागलुङमा २, तिलोत्तमा २, सुख्खानगरमा २, दाङमा २, नेपालगञ्जमा २, विराटनगरमा ३, सुर्खेतमा २, धनगढी १ गरी ३६ वटा भोजनसेवा सम्पन्न भएका छन् ।
त्यस्तै खाजासेवातर्फ रानीवनमा १, ललितपुरमा १, भक्तपुरमा १, हेम्जामा १, छोरेपाटनमा २, सुख्खानगरमा २ दाङमा १, झापामा १, सुर्खेतमा १ गरी ११ वटा खाजासेवा सम्पन्न भएका हुन् ।