असोज ९, काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रहरुमा ३५ वटा भोजनसेवा र ११ वटा खाजासेवा सम्पन्न भएका छन् ।
भोजनसेवा हुने सेवाकेन्द्रहरुमा रानीवनमा ३, चितवनमा ३, सामाखुसीमा २, ललितपुरमा २, भक्तपुरमा २, हेम्जामा २, छोरेपाटनमा १, बागलुङमा १, तिलोत्तमामा २, सुख्खानगरमा ११, दाङमा १, नेपालगञ्जमा १, सुर्खेतमा १ धनगढीमा २ वटा गरी ३५ भोजनसेवा सम्पन्न भएका छन् ।
यस्तै खाजासेवाहरुमा हेटौँडामा १, ललितपुरमा १, तिलोत्तममा १, सुख्खानगरमा २, दाङमा १, सुर्खेतमा १, झापामा १, भक्तपुरमा १ छोरेपाटनमा १ गरी जम्मा ११ वटा खाजासेवा सम्पन्न भएका छन् ।