असोज ८, काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रमा २९ वटा भोजनसेवा ९ वटा खाजासेवा सम्पन्न भएका छन् ।
भोजनसेवा सम्पन्न भएका सेवाकेनद्रहरुमा रानीवनमा २, चितवनमा १, सामाखुसीमा २, ललितपुरमा १ भक्तपुरमा २ वटा भोजनसेवा भएका हुन् यसैगरी, हेम्जामा १, छोरेपाटनमा २, बागलुङमा ३, तिलोत्तमा २, सुख्खानगरमा २, दाङ १, नेपालगञ्जमा २, सर्लाहीमा १, विराटनगरमा १, धनगढीमा ३, वटा भोजनसेवा सम्पन्न भएका छन् ।
त्यस्तै खाजासेवाहरुमा हेटौँडामा १, रानीवनमा २, सामाखुसीमा १, सुख्खानगरमा २, धनगढीमा २, वटा खाजासेवाहरु सम्पन्न भएका छन् ।