असोज ८, काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रमा २८३ जनाले अवलोकन भ्रमण गर्नुभएको छ ।
धनगढीमा १६, सुर्खेतमा ७, विराटनगरमा ५०, विरगञ्जमा ३ , सर्लाहीमा ५, नेपालगञ्जमा १७, दाङ १३, सुख्खानगरमा १५ जनाले भ्रमण गर्नुभएको हो, यसैगरी तिलोत्तममा १०, बागलुङमा १०, छोरेपाटनमा २५, हेम्जामा १२, भक्तपुरमा ७, ललितपुरमा ८, सामाखुसीमा ५, चितवनमा १६, रानीवनमा ३१, हटौँडामा ६ जनाले अवलोकन गर्नुभएको छ ।
साथै सेवा सदुपयोगतर्फ १ लाख ९७ हजार ७३ रुपैया सदुपयोग भएको छ भने ८३ हजार ५ सय रुपैयाँ बराबरकाे जिन्सी सामग्री आश्रमलाई सहयोग वापत प्राप्त भएको छ ।