सर्लाही । मानवसेवा आश्रमले सर्लाही शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले हरिवनमा जारी महायज्ञमा दान गर्ने मनकारी दाताहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । महायज्ञमा बुधबार व्यक्तिगतभन्दा बढी संस्थागत रूपमा दान गर्नेहरूकाे बाग्लाे उपस्थिति रहेकाे थियाे । हरिवनमा जारी महायज्ञमा बुधबार ३३ लाख १४ हजार ८ सय ६ रूपैयाँ दान संकलन भएकाे आश्रमकाे वित्त विभागले जानकारी दिएकाे छ ।
त्यस्तै सर्लाही शाखाकाे भवन निर्माणका लागि हरिवन नगरपालिका-११ सर्लाही निवासी राम नरेश चौधरी र विनयदेवी चौधरीले ५१ हजार १ सय ५ रूपैयाँ, हरिवन नगरपालिका-५ सर्लाही निवासी शंकर महतो कुशवाहाले ५ हजार १ सय ५ रूपैयाँ दान गर्नुभएकाे छ । भने हरिवन नगरपालिका-११ सर्लाही निवासी प्रयागराज पोते र राधिका पोतेले ३१ हजार ५ सय ५ रूपैयाँ दान गर्नुभएकाे हाे ।
महायज्ञमा बुधबार बागमती नगरपालिका-१ सर्लाही निवासी देवेन्द्र बराल र सोमिना बरालले १५ हजार ५ सय ५५ रूपैयाँ, बागमती नगरपालिका-१ सर्लाही राम बुढाथोकीले १० हजार १ सय ५ रूपैयाँ हरिवन नगरपालिका-४ सर्लाही निवासी लक्ष्मण पौडेलले १५ हजार १ सय ५५ रूपैयाँ, लालबन्दी नगरपालिका-११ सर्लाही निवासी रामकुमार गौतमले १५ हजार ५ रूपैयाँ, शंकर राया क्षेत्री र इन्दिरा राया क्षेत्रीले ७ हजार १ सय, रत्न गोपाल कायस्थ र सरस्वती देवी कायस्थले १५ हजार ५सय ५० रूपैयाँ, लालबन्दी नगरपालिका-७ सर्लाही निवासी रामबहादुर पौडेलले १५ हजार ५५ रूपैयाँ, हरिवन नगरपालिका-९ सर्लाही निवासी निर्मला थापा / उमेश थापा र गीता थापाले १५ हजार १ सय ५ रूपैयाँ, हरिवन नगरपालिका-८ सर्लाही निवासी लिला खड्कार बालबहादुर खड्काले १५ हजार ५ सय ५५ रूपैयाँ, हरिवन नगरपालिका-९ सर्लाही निवासी शशि दाहालले १० हजार रूपैयाँ, हरिवन नगरपालिका-९ सर्लाही निवासी फतबहादुर उप्रेती र सित उप्रेतीले १५ हजार १ सय रूपैयाँ, हरिवन नगरपालिका-११ सर्लाही निवासी कृष्ण लाल श्रेष्ठ र माया श्रेष्ठले १५ हजार १ सय ११ रूपैयाँ, हरिवन नगरपालिका-१० सर्लाही निवासी कृति बिक्रम थापा र तिर्थकुमारी थापाले १५ हजार ५ सय ५५ रूपैयाँ, हरिवन नगरपालिका-११ सर्लाही निवासी लालदेव दासले २१ हजार २१ रूपैयाँ, हरिवन नगरपालिका-८ सर्लाही निवासी शम्भु दवाडीज्यू/ज्ञान कुमारी दवाडी / सगर दवाडी र शर्मिला दवाडीले १५ हजार१ सय ५५ रूपैयाँ, हरिवन नगरपालिका-११ सर्लाही निवासी रोमबहादुर /ओम प्रकाश / चेत विक्रम र पुष्प विक्रम थापाले १५ हजार १ सय ५ रूपैयाँ, हरिवन नगरपालिका-९ सर्लाही निवासी मञ्जु कार्कीले स्व. श्रीमान् रमेश कार्कीको स्मृतिमा १५ हजार ५ सय रूपैयाँ, विष्णु लक्ष्मी पन्तले १५ हजार ५० रूपैयाँ, एम्बीसन एकेडेमीबाट सुरेश पास्रितले १८ हजार १ सय ७५ रूपैयाँ, दिपककुमार रानाभाटले १५ हजार १ सय १६ रूपैयाँ, मनमाया प्रसाईले १५ हजार ५ सय ५५ रूपैयाँ, लालबहादुर थापाले १५ हजार १ सय १५ रूपैयाँ, एमा कटुवालले १५ हजार १ सय १५ रूपैयाँ, जीवन रानाभाटले १५ हजार १ सय ९४ रूपैयाँ याेगदान गर्नुभएकाे हाे ।
बुधबार महायज्ञमा संस्थागततर्फ हरिवन नगरपालिका-०१, सर्लाहीस्थित खमली बचत समूहले ३५ हजार ५ सय ३५ रूपैयाँ, हरिवन नगरपालिका-०९, सर्लाहीस्थित सगुन शिक्षा आवासीय विद्यालय शिक्षक तथा कर्मचारी परिवारले २९ हजार ३ सय १० रूपैयाँ, हरिवन नगरपालिका-९ सर्लाहीस्थित सगुन शिक्षा सहकारी संस्था ली. परिवारले १९ हजार ५ सय ५० रूपैयाँ, हरिवन नगरपालिका-१० सर्लाहीस्थित राम जानकी मन्दिर महिला समूहले १६ हजार १ सय ५, हरिवन नगरपालिका-०७ सर्लाहीस्थित श्री प्राथमिक विद्यालय बालगंगा परिवारले १६ हजार ५ रूपैयाँ, सर्लाहीस्थित श्री नेपाल राष्ट्रिय गोदार थापा सर्लाहीले १५ हजार १ सय ११ रूपैयाँ, हरिवन नगरपालिका-१० सर्लाहीस्थित राम जानकी मन्दिर महिला समूहले १६ हजार १ सय ५ रूपैयाँ, स्वरोजगार लघुवित्तीय समूहले १० हजार ५ सय ५ रूपैयाँ, श्री दिव्य ज्योती बचत समूहले १५ हजार ६ सय ५० रूपैयाँ, बागमती नगरपालिका-०१, सर्लाहीस्थित जन कल्याण महिला समूहले १५ हजार ५ सय ५५ रूपैयाँ, त्रिपुरेश्वर राधा कृष्ण मन्दिर परिवारले १० हजार ५ रूपैयाँ, दाहाल प्रतिष्ठान सर्लाहीले १५ हजार १ सय १५ रूपैयाँ, हरिवन नगरपालिका-८ सर्लाहीस्थित आनन्दपुरी किर्तन समूहले २० हजार रूपैयाँ, हरिवन नगरपालिका-६ सर्लाहीस्थित बालगंगा जनता सामुदायिक वन उपभोक्ता समूहले १० हजार १ सय ५ रूपैयाँ, नगर अस्पताल कर्मचारी परिवार लालबन्दीले ११ हजार १ सय ११ रूपैयाँ, हरिवन नगरपालिका-११, सर्लाहीस्थित श्री समृद्धि बचत तथा ऋण सहकारी संस्था लि.ले १७ हजार १सय ५ रूपैयाँ, हरिवन नगरपालिका-११ सर्लाहीस्थित कानु समाज नेपाल हरिवन नगर कमिटीले २१ हजार १ सय ५५ रूपैयाँ, हरिवन नगरपालिका-८ सर्लाहीस्थित भट्टराई कुल्वंश प्रतिष्ठानले २५ हजार १ सय २५ रूपैयाँ, हरिवन नगरपालिका सर्लाहीस्थित शिवेश्वर सामुदायिक तथा उपभोक्ता समूहले १५ हजार ५ सय ५ रूपैयाँ, हरिवन नगरपालिका-११ सर्लाहीस्थित हरिवन उद्योग वाणिज्यले ३५ हजार ५ सय ५५ रूपैयाँ, वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति कर्मचारी परिवारले ५ हजार ५ सय ५५ रूपैयाँ, बागमती नगरपालिका-१ सर्लाहीस्थित वृहत खानेपानी तथा सरसफाई उपभोक्ता परिवारले २५ हजार ५ सय ५५ रूपैयाँ, बालगंगा जनता सामुदायिक वन उपभोक्त्ताले १० हजार १ सय ५ रूपैयाँ, लालबन्दी नगरपालिका-१ सर्लाहीस्थित जय श्री राम बचत तथा ऋण सहकारी संस्थाले १५ हजार १ सय ५ रूपैयाँ, हरिवन नगरपालिका-८ सर्लाहीस्थित हरिवन स्वास्थ्य चौकीले २० हजार ५ सय ९५ रूपैयाँ, हरिवन नगरपालिका-८ सर्लाहीस्थित बेताली महिला समूहले १५ हजार ५ सय २५ रूपैयाँ, हरिवन नगरपालिका-१ सर्लाहीस्थित हरियाली बहुउद्धेश्यीय महिला कृषक समूहले १८ हजार ६० रूपैयाँ, श्री बाल कल्याण प्रा.वि. परिवारले ७ हजार ५ सय, बागमती नगरपालिका-११ सर्लाहीस्थित कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समिति कर्मचारी संघले १५ हजार ५ सय रूपैयाँ, कर्मैया खानेपानी तथा सरसफाई उपभोत्ता समिति सञ्चालक संघले १६ हजार ५ सय, हरिवन नगरपालिका-११ सर्लाहीस्थित पाल राष्ट्रिय भू.पु.सैनिक संघले २० हजार ३सय ३५ रूपैयाँ, सुखेपोखरी शान्ति चोक महिला समूहले १२ हजार ५ सय ५५ रूपैयाँ दान गरेका छन् ।
यज्ञमा शुभद्रा खड्काले ५ हजार १ सय ५५ रूपैयाँ, माया बुढाथोकीले ५ हजार २ सय रूपैयाँ, हर्ककुमारी पोखरेल / गोविन्द पोखरेल र मुकुन्द पोखरेलले ५ हजार ५ सय ५५ रूपैयाँ, भोजमाया मैनालीले ५ हजार ५ सय ५५ रूपैयाँ, बाल गोपाल कायस्थ र निर्मला कायस्थले ५ हजार १ सय ५ रूपैयाँ, सिता थापाले ५ हजार ५ सय रूपैयाँ, हिरा देवी कार्कीले ५ हजार १सय ११ रूपैयाँ शाखाकाे निर्माणका लागि अर्पण गर्नुभएकाे हाे ।
मानवसेवा आश्रमले सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण सम्पन्न गरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेकाे हाे । हरिवन नगरपालिका-११ सर्लाहीस्थित सुर्तिविकास खेल मैदानमा फागुन २२ गतेदेखि सुरू भएको महायज्ञ भाेलि(बिहीबार) सम्म सञ्चालन हुनेछ ।